मधेसमा खस्यो ६२ दशमलव ५ प्रतिशत मत

मंसिर ०४ गते रौतहट ।मधेस प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रदेशको आठवटै जिल्लामा ६२ दशमलव ५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।प्रदेशको धनुषा जिल्लामा ६२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् । रौतहटमा भने ६५ प्रतिशत … Continue reading मधेसमा खस्यो ६२ दशमलव ५ प्रतिशत मत